
क्यानडा सरकारले भूकम्प पीडितहरु सबैलाई भिसा दिने भएको छ। भिडिओमा सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरले सो जानकारी दिएका हुन्। त्यसका साथै हाउस अफ कमनको निर्णयबाट नेपाल भूकम्म राहत कोष पनि क्यानडाले खडा गरेको थियो। सो कोष तथा अन्य दर्ता भएका संस्थाबाट २५ अप्रिलदेखी २५ मेसम्म उठेको चन्दा रकम बराबरनै सरकारले दिने घोषणा गरेको थियो। पुरा विवरणका लागि माथि वा तलको भिडिओ हेर्नुहोस।

0 comments:
Post a Comment