चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ ।
अब चिन ले नेपाल लाई सैन्य सामग्री पनि अनुदान मा दिने भएको छ बाकी हेर्न को लागि तलको लिंक मा क्लिक गर्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् ।

चीनले नेपाललाई ३ महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता (डिपो) निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारीमा जुटेको छ । त्यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ ।

कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको कारोबार दैनिकमा समाचार छ ।
अब चिन ले नेपाल लाई सैन्य सामग्री पनि अनुदान मा दिने भएको छ बाकी हेर्न को लागि तलको लिंक मा क्लिक गर्नुहोस

0 comments:
Post a Comment