Subscribe Twitter FaceBook

Pages

Friday, 4 March 2016

नाऔनुस अमेरिका : देखाई र भोगाई मा फरक छ एक रिपोर्ट भिडिओ हेर्नुस

Advertisements:
अमेरिका आएको एक महिना मात्र भएको रहेछ । कामको खोजीमा भौतारिरहेको थियो उ । भेटमा मैले सोधी हाले, 'कस्तो लाग्यो त भाई अमेरिका ?'

'नेपालबाट सोचेजस्तो रहेनछ दिदी अमेरिका,' उसले खिन्न हुँदै जवाफ दियो । 'ल्याएको पैसा सकिन लागिसक्यो काम पाएको छैन । कलेजको फी तिर्न के ले, खानु के ले उसले लामो श्वास तान्यो ।' उसको अनुहारमा देखिएको चिन्ताले मलाई पनि कस्तो कस्तो असहज बनायो । विद्यार्थी भिसामा पढ्न आएको उ....

यो भिडिओले आज खूब चर्चा पाएको छ। पुरा भिडिओ हेर्नुहोला। भिडिओ हेरेपछि आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्नुहोला।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts