Subscribe Twitter FaceBook

Pages

Thursday, 3 March 2016

राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस्

Advertisements:



काठमाडौं । एक रातमा कति पटकसम्म यौनसम्पर्क राख्ने भन्ने विषयमा अब कुनै चिन्ता लिनपर्ने छैन ।किन भने आफ्नो सेक्स पाटनरसँग मन मिले दिन वा रातमा जति बेला, जति पटकसम्म पनि यौनसम्पर्क राख्न सकिनेछ ।चिकित्सकहरूका अनुसार यौनसम्बन्ध राख्नु भनेको आफ्नो इच्छालाई पूर्तिका लागि हो । यदि केटा र केटीबीच कुनै अपात्ति हुँदैन भने जति पटक पनि यौनसम्बन्ध राख्न सकिने अनुसन्धानले देखाएको छ ।

यौनसम्बन्ध भनेको बराबरको आनन्द हो । यदि दुबै सेक्स गर्न तयार छन् भने यसलाई कति पटक गर्ने वा कुन समयमा गर्ने भन्ने रोकतोक छैन । रातिमा त झन् जति पटक पनि सेक्स गर्न सकिन्छ ।उमेरका कारण धेरै पटक वा थोरै पटक सेक्स गर्नेमा फरक पर्ने चिकित्सकहरूको भनाइ छ । सहवास वा सेक्समा चरमसीमाको आनन्द अन्तिम पटकसम्म रहने गर्छ ।सेक्स गर्दा भने चिकित्सकको सल्लाहविना कुनै पनि प्रकारको यौनवद्र्धक औषधि सेवन गर्न नहुने जनाइएको छ 
Advertisements:

0 comments:

Post a Comment

Recent Posts