Subscribe Twitter FaceBook

Pages

Friday, 4 March 2016

पर्समा यी कुरा कहिल्यै नराख्नुस्, अशुभ हुन्छ

Advertisements:
अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ ।तर पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु । पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । भिडिओमा पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ । यो रोचक भिडिओ अन्त्य सम्म हेर्नुहोला।

Advertisements:

0 comments:

Post a Comment

Recent Posts