Subscribe Twitter FaceBook

Pages

Monday, 29 February 2016

नेपालमा बसेर अमेरिकाको ग्रीन कार्ड बनाउने तरिका हरु ..यस्ता छन् हेर्नुहोस पुरा नियम

Advertisements:


अमेरिकाको अध्यागमन कानूनका अनुसार तपाई अमेरिका भन्दा बाहिर हुनु हुन्छ अर्थात तपाई हाल नेपालमा बसिरहेको हुनुहुन्छ र अमेरिकाको ग्रीन कार्ड कसरि बनाउने भनेर सोची रहनु भएकोछ भने तपाईको लागि एउटा तरिका छ । तपाई नेपालमा नै बसेर अमेरिका आउनु पूर्व अमेरिकाको ग्रीनकार्ड बन्न सक्ने पर्याप्त कानुनी आधारहरु तपाई संग छन्, तपाईको लागि केहि आधारमा नेपालबाट तपाईआफैले वा अमेरिकामा रहनु भएका नागरिक वा ग्रीनकार्ड नातेदार वा अमेरिकन रोजगारदाताले तपाईको लागिआप्रवासी पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट स्वीकृत भएको अवस्था छ र आप्रवासी भिषा पनि तुरुन्तउपलब्ध छ भने तपाईले अमेरिकाको नेसनल भिषा सेन्टर मार्फत काठमाडौँमा रहेको अमेरिकन कन्सुलेमा आप्रवासी भिषाका लागि निबेदन दिन सक्नु हुन्छ। तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेट बाट अन्त्यमास्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिकाको ग्रीन कार्ड पाउन सक्नुहुन्पा तपाई ई हाल नेपालमा हुदा खेरि पनि अमेरिकाको ग्रीन कार्ड पाउने पर्याप्तआधारहरु भने तपाईसंग हुनु पर्छ। उदाहरणका लागि, अमेरिकामा रोजगारीको माध्यम तपाईको रोजगारदाताले तपाईको लागि आप्रवासी आइ-१४० निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएकोखण्डमा; तपाई असाधारण प्रतिभाको व्यक्ति भएर तपाई आफैले आइ-१४० आप्रवासी निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाईसंग अमेरिकामा लगानी गर्ने योजनाछ भने तपाई आफैले आप्रवासी आइ-५२६ निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृतभएको खण्डमा; अर्थात तपाईको अमेरिकाको नागरिक नातेदार वा ग्रीन कार्ड नातेदारले आप्रवासी आइ-१३०निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा र अमेरिकाको स्थाईआप्रवासी भिसा तुरुन्त उपलब्ध भएको खण्डमा , दोस्रो चरणमा अमेरिकाको नेसनल भिषा सेन्टरको आप्रबासीभिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरेर चाहिने कागजपत्रहरु, भिषा निबेदन र बुझाउनु पर्ने फीलगायत अन्य प्रक्रिया नेसनल भिषा सेन्टर मार्फत पुरा गरि तपाईले दिएको स्थाई आप्रवासी भिषा निबेदनलाइ नेपालमा रहेको अमेरिकन कन्सुलेट बाट पनि अन्तिम चरणमा स्वीकृत भएको खण्डमा मात्र नेपालबाट अमेरिकाआएर ग्रीन कार्ड होल्डर बन्न सकिन्छ। तसर्थ, तपाईको लागि मुख्यतया रोजगारी वा परिवारमा आधारित आप्रवासी निवेदन/पिटिसन अमेरिकाबाट यु. यस. सी. आइ. यस. ले सर्बप्रथम स्वीकृत गरेर आप्रवासी भिषा तत्काल उपलब्ध भएको खण्डमा दोस्रो चरणमा तपाईले अमेरिकाको नेसनल भिषा सेन्टरको आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरिपिटिसन गर्ने वा भिषा निबेदन दिने व्यक्तिले बुझाउनु पर्ने चाहिने मूल वा प्रतिलिपि कागजपत्रहरु, भिषा निबेदन रबुझाउनु पर्ने सरकारी भिषा दस्तुर फि लगायत अन्य प्रक्रिया पुगेको अवस्था छ भने नेपालमा रहेको अमेरिकनकन्सुलर अफिसले भिषा निवेदकको अन्तरबार्ता लगायत अन्तरबार्ता अगाडी वा पछाडी का आबस्यक अन्य अरुप्रक्रियाहरु समाप्त गरि कन्सुलर अफिसले नै निवेदक लाइ भिषा दिने कि नदिने भनेर अन्तिम निर्णय गर्ने गर्दछ।अन्त्यमा, तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेट बाट स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिका को ग्रीन कार्ड पाउन सक्नु हुन्छ । (बासु फुलारा नेपाली- नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट- हुनुहुन्छ । यो लेखमा व्यक्त बिचारहरुपाठकका जानकारीकालागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुनसम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाको इमेल: bp@chhetrylaw.com मा सम्पर्कराख्न सक्नु हुनेछ ।
Advertisements:

नक्कली दृस्टीबिहिन बनेर केटि हरु बीच बसिरहेको बेला धमाधम केटि हरुले कपडा खोल्न थाले पछी... आन्धाको भूमिका निर्वाह गरेको त , केटिहरुले झन्डै रान्डा बनाए हेर्नुहोस अगाडी के भयो !!!!!!

Advertisements:


The Foreclosures mess has not left most places within the country unhurt and this includes Lane County. this is often not referring solely to the sloppy work by banks, however conjointly the vandalizing of abandoned homes by feat owners.

For instance, the owner of a foreclosed property in Hawkins Heights cut a giant hole within the wall of his room so as to require out his bathtub with him, as he left. another owners have left obscenities drawn on the walls or smashed the walls mistreatment golf clubs. many householders subject to foreclosures stopped paying for pickup, thus their homes area unit affected by truck many trash and that they abandon these homes in such a multitude. Some even leave pets behind.

From 2007, ever since the housing crisis within the nation reached Lane County and there was a surge in foreclosures, a neighborhood of pros emerged to repair, clean and sell homes repossessed by banks on their behalf. Thus, in keeping with Associate in Nursing agent in property, this section represents Associate in Nursing unprecedented  system in property culture that individuals were unaware of. And there area unit solely a couple of agents during this line of business.

These professionals, United Nations agency area unit solely numeration many dozen, have had to affect over 800 foreclosures within the past year. this is often while not numeration cases wherever owner signs over the house to the bank to avoid proceedings. There was a holdup in foreclosures within the last 2 months of 2010 as a result of the very fact that a couple of banks were reviewing their work and conjointly others declared a moratorium on foreclosures within the season. However, the speed of foreclosures isn't possible to say no abundant within the forthcoming year.

A Real house agent commented that he was in touch with plenty of idle United Nations agency had been obtaining state advantages. the amount of individuals has explicit  to say no as state advantages on that they depended began to wane. With state advantages disappearing, a contemporary slew of foreclosures area unit expected.

Those desirous to fix proceedings properties principally got to wear masks within. These properties area unit filthy and need plenty of exertions to repair them. Thus, in cases that aren't too late, once owners area unit still staying within the foreclosed homes, property agents {try to|attempt to|try Associate in Nursingd} talk over an exchange of cash-for-keys. The bank or investor, like Bank of America, Wells urban center, Federal National Mortgage Association and corp, can provide the houseowners around $ one thousand to $ 3000 to depart while not a law suit for eviction and to depart the home in an exceedingly good shape. money for Keys provides an honest result, in keeping with property specialists.

Advertisements:

लिंगका कारण यौन सन्तुष्टीमा कमी आएको छ ? यि उपाय अपनाउनुस् र यौन आनन्द लिनुस्

Advertisements:


मिडिया एनपी,काठमाडौँ । लिंग पुरुषको शरीरको अत्यन्तै संवेदनशिल तथा आवश्यक अंग हो भने महिलाको योनी । लिंग र योनीलाई सांकेतिक अंगबका रुपमा पनि हेर्ने गरिन्छ । पिसाब फेर्ने, शारीरिक सुख तथा सन्तान उत्पादन गर्ने अंगका कारण पनि यस्तो भएको हुनसक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग नै जोडिएको ठान्ने गर्छन् । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक फरक हुन सक्छ । अध्ययनअनुसार लिंगको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च अर्थात १५ दशमलव ८ सेन्टिमिटर हुने गर्दछन् । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च भएको पसिन पाइन्छ ।
कतिपय व्यक्तिले लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर चिन्ता गर्ने गर्छन् । केही व्यक्तिका भने लिंग साँच्चिकै सानो हुन सक्छ । लिंग बढाउनका लागि संसारमा अनेक उपायको प्रयोग गरिएको पाइन्छ । लिंगको कसरत तथा हातैले तन्काउने विधि, तौल वा यन्त्रको सहायताले तन्काउने विधि, पम्प प्रयोग गर्ने विधि तथा शल्य चिकित्सा हुन् । कुनै पनि विधि आफ्नो लागि छनौट गर्दा समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई केन्द्र बिन्दुमा राखेर प्रभावकारिता र जोखिम दुवैलाई जोखेर निर्णय गरिन्छ ।
प्रविधिको उपलब्धता, सम्भाव्यता अनि व्यक्तिको खर्च गर्न सक्ने क्षमता सबैको सम्मिश्रणमा अन्तिम निर्णय लिइन्छ । यसमध्ये कतिपयको दीर्घकालीन प्रभावकारितामा नै प्रश्न चिह्न छ भने कतिको मिश्रति नतिजा आएका छन् । शल्यक्रिया वा कुनै औजारको प्रयोग गर्दा स्वाभाविक रूपमा नै हाम्रो मनमा एक किसिमको भय जागृत हुन्छ । अर्कातिर कुनै क्रिम वा खाने औषधीको सेवनले त्यति डर लाग्दैन । यस्ता कुराका हानिकारक प्रभाव हुन्छन् भन्ने ठान्छौं । वास्तवमा यी कुरा पूर्ण रूपमा सत्य नहुन सक्छन् । कतिपय खाने औषधी प्रभावकारी नहुने मात्र होइन, हाम्रा महत्त्वपूर्ण अंगहरू वा प्रणालीलाई गम्भीर किसिमका असर पुर्‍याउने किसिमका पनि हुन सक्छन् ।
लिंग लामो हुँदैमा वा बनाइँदैमा यौन सक्षमता बढी हुने होइन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले हस्तमैथुन गर्न सजिलै सक्नुहुन्छ भने यौन सम्पर्कराख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि यौन सन्तुष्टिका लागि साथीको सहयोगको साथै आत्मविश्वासको आवश्यकता पर्छ । यौन सुख दिन वा लिन सायद लिंगको नापभन्दा अन्य कुराहरू बढी महत्त्वपूर्ण छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । महिलाको यौनसंवेदनशील अंग वा भाग योनिको भित्री तहमा केन्द्रित हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर भएकाले यसैकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छन् । यो भगांकुर बाहिरतिर नै हुन्छ ।
फेरि सम्पूर्ण योनिको लम्बाइ ९४ इन्च० लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । के हर्बल औषधी नकारात्मक असरमुक्त हुन्छन् रु हर्बल अर्थात् जडिबुटीबाट बनेका औषधीको कतिपय बिमारीको उपचार गर्न आफ्नै विशिष्ट स्थान छ र प्रभावकारी पनि छन् तर अहिले जडिबुटीबाट बनेको भन्नासाथ प्रभावकारी हुने तर कुनै नकारात्मक असर नहुने भ्रम छ । वास्तवमा कुरा त्यसो होइन । कतिपय यस्ता उत्पादन सरकारी निकायको निगरानीमा नहुने भएको हुनाले गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ धेरै नै हुन्छ । कतिपय उत्पादनको त प्रभावकारिता विश्वास नै नलाग्ने गरेर उच्च हुने दाबी गरिएको हुन्छ, जुन चिकित्सा विज्ञानमा गाह्रो कुरा हो ।
भ्रम सिर्जना गर्न विज्ञापनमा सुनाइने वा देखाइने कथा वा नतिजा कुनै स्वतन्त्र निकायवाट नभै उनीहरू आफैंले गरेका हुन सक्छन् । त्यसैले त्यसको प्रभावकारिता मात्रै होइन, नकारात्मक असरका बारेमा थाहा नै हुँदैन वा जानकारी दिइँदैन । अन्य औषधीसँग यसको प्रतिक्रिया कस्तो हुन्छ भन्ने पनि थाहा हुने स्थिति हुँदैन । तपाईंको जस्तो समस्यालाई समाधान गर्ने दाबी गरिएको कुनै पनि औषधीको प्रयोग गर्नुअघि निम्न कुरामा विचार पुर्‍याउनु बेस हुन्छ । यस्ता उत्पादनको बारेमा सक्दो बढी जानकारी लिने प्रयास गर्नुहोस्, त्यसका वैज्ञानिक आधार के छन् वा छैन, स्वतन्त्र अध्ययन भएका छन् वा छैनन् । एजेन्सीको सहयोगमा
Advertisements:

अष्ट्रेलियामा नेपालीका लागि लेबरको ढोका खुल्ला

Advertisements:

प्रवासमा नेपाली राजनीतिको रन्को लागेको बेला सिड्नीमा एक हुल नेपालीहरू अस्ट्रेलियन राजनीतिलाई केन्द्रिबिन्दु बनाएर अगाडि बढ्ने भएका छन्।
सिड्नीको नर्थसोरमा बस्ने नेपालीहरुले अस्ट्रेलियन प्रमुख राजनीतिक दल लेबर पार्टीकी सांसद तथा छाया नागरिक तथा बहुसांस्कृतिक मन्त्री मिसेल रोल्यान्डलाई भेटी समसामयीक समस्या बारे छलफल चलाए।
लेबर सांसद मिसेलले नेपाली समुदायको तारिफ गर्दै बहुल सांस्कृतिक समुदाय रहेको अस्ट्रेलियामा नेपालीहरु हरेक क्षेत्रमा फैलिदै गएको बताइन्।
लेबर पार्टीकै महत्वपूर्ण नेतृ रहेकी मीसेलले नेपाली समुदायसँग जोडिएका हरेक खाले बिषय लेबरका लागि महत्वपूर्ण रहेको बताइन्। नेपालमा पछिल्लो समयमा गएको प्राकृतिक बिपत्तीमा अस्ट्रेलिया र लेबरकोतर्फबाट आवश्यक सहयोगको पहल भएको बताउँदै मिसेलले आगामी दिनमा पनि नेपाली समुदायका लागि लेबरको ढोका खुल्ला रहेको बताइन्।
उनले पछिल्लो पटक नेपाली प्रतिनिधि मण्डलले स्थानीय समस्या र प्रवेशाज्ञा लिन दिल्ली जानु पर्ने झन्झटका बारेमा लेबरका नेतालाई जानकारी गराएको थियो। लेबरका मिसेल लगायत अन्य नेताहरुले अस्ट्रेलियाको भिसाका बारेमा चासो देखाएका थिए। मिसेलले अर्को सातानै लेबर पार्टीको पाँच सदस्यीय टोलीले नेपालको भ्रमण गर्ने कार्यक्रम रहेको बताइन्। जसमा लेबरका प्रभावशाली नेताले संयोजन गर्ने उनले बताइन्।
कार्यक्रममा लेबरका स्थानीय नेता हरिस भेलजीले नेपाली समुदाय मिहिनेती र पौरखी समाजका रुपमा परिचित रहेको बताए।
कार्यक्रममा चर्चित मुटु रोग बिशेषज्ञ कुमुद धितालले मिसेललाई नेपालको रहन सहन , भौगोलिक वातावरण र खानपीनका बारेमा मिसेललाई जानकारी गराएका थिए। सानै भएपनि नेपाली समुदायको आग्रहमा लेबरको छाया मन्त्री तथा सांसद आएर हाम्रो आवाज सुनिदीनु महत्वपूर्ण विषय रहेको बताए।
मुटुको प्रत्यापरोणका कारण विश्वमै चिनिएका डाक्टर धितालले नेपाली समाजको पहिचान महत्वपूर्ण हुँदैजाँदा स्थानीय राजनीति र दलले पनि भुमिका खोज्नु स्वभाविक रहेको बताए।
चाहे जुनै दलमा लागेपनि नेपाली समाजको हितका लागि सरकारसम्म आवाज पुर्‍याउने माध्यम बनाउन सके यसले नेपाली समाजको हित गर्ने कुरा कार्यक्रमका संयोजक तथा लेबरका कार्यकर्ता प्रेम सापकोटाले बताए।
कार्यक्रममा जन सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरी, एनआरएन ग्लोबल सदस्य भुमा लिम्बु , सुदिप कार्की लगायतले भिन्न सन्दर्भमा आआफ्ना भनाइ राखेका थिए। - See more at: http://www.lightnepal.com/3318#sthash.UpVcEfrU.dpuf
Advertisements:

अमेरिकालाई आफ्नो बनाउन नेपालले रणनीति बनाउँदै

Advertisements:

Advertisements:

Recent Posts